FAQs Complain Problems

गाउँपालिकाको केन्द्र कागबेनी

Read More

गा.पा.को अति विकट डोल्पा जिल्ला संग जोडिएको साङ्ता गाउँमा सञ्चालित स्वास्थ्य कार्यक्रम

Read More

छुसाङ स्थित कलात्मक पहाड

Read More

गा.पा.को साङ्ता जाने बाटो बाट देखिएको दृश्य

Read More

१७ औं गाउँसभा २०८०/८१ को निति कार्यक्रम तथा बजेट प्रस्तुतिकरण कार्यक्रम

Read More

पालिका कर्मचारि समूह

Read More

विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल अवलोकन गर्न जादाको पल।

Read More

संक्षिप्त परिचय

वारागुङ  मुक्तिक्षेत्र गाउँपालिका नेपालको  गण्डकीप्रदेश को हिमाली जिल्ला  मुस्ताङ अन्तर्गत पर्ने गाउँपालिका हो ।बिश्व मानचित्रमा वारागुङ  मुक्तिक्षेत्र गाउँपालिकाको अवस्थिति २८ डिग्री ४५ मिनेट देखि २९ डिग्री ०५  मिनेट  उत्तरी अक्षांस र ८३ डिग्री २८ मिनेट देखि ८४ डिग्री ०७  मिनेट  पूर्वि देशान्तरको वीचमा अवस्थित छ । पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा लो घ्याकर दामोदर कुण्ड दक्षिणमा घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाको उत्तरी भाग  रहेको  छ। समुन्द्र सतहबाट २८०० मिटर देखि ५३१० मिटर सम्म उचाइमा फैलिएको यस गाउँपालिकाको क्षेत्रफल ८८५.७८ वर्ग कि.मी. रहेको छ। जुन नेपालको कुल क्षेत्रफलको ०.६० प्रतिशत हुन जान्छ| जन घनत्वका हिसाबले पातलो बस्ती रहेको यस गाउँपालिकाको जनसंख्या २३३०(२०६८ को जनगणना अनुसार) रहेको छ । जसमा पुरुषको संख्या ११२१ छ भने महिलाको संख्या १२०९ छ । यस गाउँपालिकाको जम्मा जनसंख्या  मुस्ताङ्गको कुल जनसंख्याको १७.३२ प्रतिशत हो। गाउँपालिकाको जम्मा घरधुरी संख्या ७५३ रहेको छ ।

कर्मचारी

होम बहादुर थापा मगर
9857636555

जनप्रतिनिधी

            

            गा.पा.अध्यक्ष                                      गा.पा.उपाध्यक्ष
श्री रिङजीन नामगेल गुरुङ                        श्री दिकि गुरुङ
सम्पर्क नंः ९८४७६७०४४४                        सम्पर्क नंः९८४७६८०५९५
 
                                                                                                                                               
                                       प्रवक्ता
                               श्री प्रमेश गुरुङ
                              सम्पर्क नंः९८४६१७८१५१

सेवाहरु

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- गाउँकार्यपालिकाको निर्णय भएपछि
जिम्मेवार अधिकारीः- प्रशासन शाखा /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु.२०००Ӏ-
आवश्यक कागजातहरुः-

 निर्देशिका बमोजिमको दरखास्त

२) नागरिकता/जग्गाधनी/उद्योग दर्ता प्रमाण पत्र

३) दर्ताको लागि मेकानिकल इन्जिनियरको सिफारिस

४) कर चुक्ता सम्बन्धि प्रमाण कागजातहरु

५) कार्यविधि वमोजिम पुर्याउनुपर्ने प्रमाणहरु 

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोहि दिन/सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासन शाखा /सम्बन्धित फाँटका कर्मचारी /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन वमोजिम व्यवसाय अनुसार फरक फरक हुनेछ ।
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
  • विदेशीका हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
  • २ प्रति फोटो
  • घर बहाल सम्झौता
  • आफनै घर टहरा भए चालु आ.व. सम्मको भूमिकर तथा सम्पत्ति कर  र घरजग्गा कर तिरेको रसिद स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • वडाको सिफारिस
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाका वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- तिन रोपनी सम्मको जग्गामा प्रति रोपनी रु. ५०/- र सो भन्दा बढी जग्गामा प्रति रोपनी थप रु. २०/- का दरले
आवश्यक कागजातहरुः-

गत साल तिरो तिरेको रसिद/जग्गा धनि दर्ता प्रमाणपुर्जा

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क,सो पश्चात रु. १००/-
आवश्यक कागजातहरुः-

बुबा आमाको नागरिकताको प्रमाणपत्र,आवश्यकता अनुसार बिबाह दर्ता,सूचकको नागरिकताको प्रमाणपत्र,अन्य जिल्लाको नागरिकता भए बसाइसराइ

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

सत्य तथ्य व्यहोराको स्थानीय प्रहरी प्रमाण सिफारिस कागज,स्थलगत सर्जमिन,मुचुल्का

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा कार्यालयका वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

नाता कायम गर्नेहरु बिचको नाता प्रष्ट खुल्ने नागरिकता प्रमाणपत्रको प्रतिलिपि , २÷२ प्रति फोटो, अन्य जिल्लाबाट वसाइसराइ गरी आएको भए वसाइसराइ, जन्म दर्ता,विवाह दर्ता प्रमाण पत्र

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालयका वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

बुबा,आमा वा पतिको नागरिकता प्रमाणपत्र,उमेर खुलेको शैक्षिक योग्यताको प्रमाणपत्र,बिबाह दर्ताको प्रमाणपत्र,बुबा वा पतिको नागरिकता,अन्य जिल्लाको भएमा बसाइसराइको प्रमाणपत्र,जन्म दर्ता तथा जन्म प्रमाणित कागज,स्थलगत सर्जमिन मुचुल्का

जनसंख्या

Poll

यहाँहरुलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सेवा प्रवाह कस्तो लाग्छ ?

जानकारी