Submitted on: Tue, 02/20/2018 - 15:56
यो वडामा साबिकको मुक्तिनाथ गाउँ बिकास समिति पर्दछ| बिक्रम सम्बत २०६८ को जनगणना अनुसार यस वडाको कुल जनसंख्या ६२८ रहेको छ भने ५९.५५ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको छ|धार्मिक तथा पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिने मुक्तिनाथ मन्दिर पनि यसै वडामा पर्दछ|