FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

-दुलाहा दुलही दुवै उपस्थित हुनुपर्ने 

-दुलाहा दुलहीको नागरिकताको प्रमाणपत्र

-अन्य जिल्लाको नागरिकता भए बसाइसराइको प्रमाणपत्र 

-मृत्यु हुनेको नागरिकताको फोटोकपी 

-सूचकको नागरिकताको प्रमाणपत्र

-अन्य जिल्लाको भए बसाइसराइ प्रमाणपत्र 

गाउँपालिकामा ब्यबसाय दर्ताको लागि आवश्यक कागजात निम्न अनुसार रहेका छन् :-

-जग्गाधनी दर्ताको प्रमाणपत्र 

-स्थलगत सर्जमिन मुचुल्का

-नागरिकताको प्रमाणपत्र

-सम्बन्धित व्यवसायीको २ प्रति फोटो 

-घर बहाल सम्झौता भए सो को प्रतिलिपि  

धरौटी फिर्ता सेवा प्राप्त गर्न आवश्यक कागजात निम्न छन् :-

-व्यहोरा सहितको निबेदन 

-योजना तथा अनुगमन शाखा प्रमुखको सिफारिस 

-कार्यालय प्रमुखको तोक आदेश 

-निबेदन दर्ता

-धरौटी फिर्ताको निर्णयको प्रतिलिपि 

जन्म दर्ता प्रमाण पत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजात निम्न रहेका छन् :-

-जन्मको अनुसूची-२ (नियम ५ संग सम्बन्धित ) बमोजिमको सूचना फाराम भरेको हुनुपर्ने 

-आमा बाबुको बिबाहदर्ताको प्रतिलिपि 

-सूचकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

-कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस 

-आमाबाबु बसाइसराइ गरि आएको भए सो को प्रतिलिपि 

-वडाको किटानी सिफारिस 

-आवश्यक दस्तुर तिरेको रसिद 

-माथि उल्लिखित प्रकृया पुरा भएपछी अनुसूची १२ अनुसारको प्रमाणपत्र उपलब्ध गराइने छ |

नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :-

-जन्मदर्ताको प्रमाणपत्र 

-नागरिकताको फारम कालोमसीले भरि फोटो टाँस गरेको 

-सनाखत गर्न जाने व्यक्तिको नागरिकता 

-शैक्षिक योग्यताको प्रमाणपत्र

-बसाइ सरी आएको भए बसाइसराइ दर्ताको प्रमाण पत्र 

-अस्थायी निस्सा