FAQs Complain Problems

धरौटी फिर्ता सेवा प्राप्त गर्न आवश्यक कागजातहरु के के हुन् ?

धरौटी फिर्ता सेवा प्राप्त गर्न आवश्यक कागजात निम्न छन् :-

-व्यहोरा सहितको निबेदन 

-योजना तथा अनुगमन शाखा प्रमुखको सिफारिस 

-कार्यालय प्रमुखको तोक आदेश 

-निबेदन दर्ता

-धरौटी फिर्ताको निर्णयको प्रतिलिपि