FAQs Complain Problems

वडा नम्बर २ झोङ

साबिकको झोङ गाबिस हाल बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नम्बर २  अन्तर्गत  पर्दछ| बिक्रम सम्बत २०६८ को  जनगणना अनुसार यस वडाको कुल जनसंख्या २५३ रहेको छ भने क्षेत्रफल ५०.०१ बर्ग कि.मी रहेको छ|

Population: 
253
Ward Contact Number: 
9867621343

जन प्रतिनिधि

श्री न्होरु गुरुङ
वडा अध्यक्ष
सम्पर्क :
९८४६०६८४९१
छेवाङ इटीन गुरुङ
वडा सदस्य
सम्पर्क :
९८४९२२९५९३
मन कुमारी कामी
वडा सदस्य
दावा छिरिङ गुरुङ
वडा सदस्य
सम्पर्क :
९८६७८४८३५२
ङुटुक गुरुङ
वडा सदस्य