FAQs Complain Problems

सूचना तथा समाचार

ग्यालरी

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आ.ब. २०७७/०७८ को बजेट नीति तथा कार्यक्रम पारित गर्दै छैठौं गाउँसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न गाउँसभाले कुल २६ करोड २३ लाख ४७ हजार को बजेट सर्बसम्मतले पारित गरेको छ ।

मिति: 06/25/2020 - 13:49
, , , , , , , , ,
मिति: 04/16/2020 - 17:05
मिति: 04/06/2020 - 21:42

कोरोना भाइरसको संक्रमणबाट जोगिन गाउँपालिका अन्तर्गत बिभिन्न वडामा गरी  attach toilet bathroom सहितको १० जना क्षमताको क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ ।जस अन्तर्गत मुक्तिनाथ-३,कागबेनी-३,छुसाङ-२,झोङ-२ ।विदेश बाट आउने तथा मुस्ताङ बाहेक अन्य जिल्ला बाट भित्रिने जो कोहीलाई पनि १४ दिन सम्म क्वारेन्टाइनमा अनिबार्य बस्ने गरी ब्यबस्था गरिएको छ ।  

मिति: 03/29/2020 - 08:24
, ,

Pages