FAQs Complain Problems

ग्यालरी

कोरोना भाइरसको संक्रमणबाट जोगिन गाउँपालिका अन्तर्गत बिभिन्न वडामा गरी  attach toilet bathroom सहितको १० जना क्षमताको क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ ।जस अन्तर्गत मुक्तिनाथ-३,कागबेनी-३,छुसाङ-२,झोङ-२ ।विदेश बाट आउने तथा मुस्ताङ बाहेक अन्य जिल्ला बाट भित्रिने जो कोहीलाई पनि १४ दिन सम्म क्वारेन्टाइनमा अनिबार्य बस्ने गरी ब्यबस्था गरिएको छ ।  

मिति: 03/29/2020 - 08:24
, ,

वारागुङ मुक्तिक्षेत्र  गाउँपालिकाको आयोजनामा मिति २०७५/१२/३० गते देखि कर्मचारी प्रशिक्षण कार्यक्रम सुरु भएको छ । बजेट तर्जुमा,   योजना तर्जुमा,  कार्यान्वयन तथा फरफारक लगायतका बिषयमा वडा तथा गाउँपालिकाका कर्मचारीलाई प्रशिक्षण दिइने छ ।

मिति: 04/13/2019 - 18:46
, , ,

गण्डकी प्रदेशका मुख्य मन्त्री माननीय पृथ्बी शुब्बा गुरुङ ज्यू द्वारा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा अवस्थित छेंगुरमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर साथैगाउँपालिकाको केन्द्र कागबेनी स्थलगत अवलोकन गर्दाका झलकहरु।मुस्ताङ जिल्ला र समग्र देशकै गरिमा बोक्ने सम्भावना रहेको यो ट्रेनिङ सेन्टर समयमै बनोस साथसाथै यो भ्रमण वारागुङ बासीको लागि बिकासको कोशेढुङगा बन्न सकोस ।

मिति: 04/08/2019 - 22:36
, , , ,

Pages