FAQs Complain Problems

ग्यालरी

डोल्पो बुद्ध गाउँ पालिका डोल्पा र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँ पालिका मुस्ताङका   जननिर्वाचित प्रतिनिधि  एबम कर्मचारीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो| बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त   कार्यक्रममा     बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष  फेन्चोक छेप्तेन गुरुङले डोल्पो बुद्ध गाउँपालिकाका प्रतिनिधि एबम कर्मचारीलाई स्वागत तथा सम्मान गर्नुभएको थियो|

मिति: 02/21/2018 - 12:59
,

गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुलाई  लक्षित गर्दै दुई दिने प्रशिक्षण तालिम  सम्पन्न भयो| बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको  सभाहलमा सम्पन्न उक्त कार्यक्रममा नयाँ संरचना सगै आइपर्ने  कार्यगत अन्योलता,काम,कर्तब्यबारे प्रष्ट पारिएको थियो|

मिति: 02/21/2018 - 12:44

Pages