FAQs Complain Problems

ग्यालरी

गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुलाई  लक्षित गर्दै दुई दिने प्रशिक्षण तालिम  सम्पन्न भयो| बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको  सभाहलमा सम्पन्न उक्त कार्यक्रममा नयाँ संरचना सगै आइपर्ने  कार्यगत अन्योलता,काम,कर्तब्यबारे प्रष्ट पारिएको थियो|

मिति: 02/21/2018 - 12:44

Pages