FAQs Complain Problems

वडा नम्बर ३ छुसाङ

साबिकको छुसाङ गाबिस हाल बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नम्बर ३ अन्तर्गत  पर्दछ| बिक्रम सम्बत २०६८ को  जनगणना अनुसार यस वडाको कुल जनसंख्या ५१२ रहेको छ भने क्षेत्रफल ४९०.७८  बर्ग कि.मी रहेको छ|

Population: 
512
Ward Contact Number: 
9847680500

जन प्रतिनिधि

श्री बिनोद गुरुङ
वडा अध्यक्ष
सम्पर्क :
९८४७६०९६९०
कुन्जाङमो गुरुङ
वडा सदस्य
सम्पर्क :
९७४९३५३६५५
श्री शन्तुक गुरुङ
वडा सदस्य
श्री धर्पो गुरुङ
वडा सदस्य