FAQs Complain Problems

जन्म दर्ताको प्रमाण पत्र सेवा प्राप्त गर्न आवश्यक कागजात के के हुन् ?

जन्म दर्ता प्रमाण पत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजात निम्न रहेका छन् :-

-जन्मको अनुसूची-२ (नियम ५ संग सम्बन्धित ) बमोजिमको सूचना फाराम भरेको हुनुपर्ने 

-आमा बाबुको बिबाहदर्ताको प्रतिलिपि 

-सूचकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

-कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस 

-आमाबाबु बसाइसराइ गरि आएको भए सो को प्रतिलिपि 

-वडाको किटानी सिफारिस 

-आवश्यक दस्तुर तिरेको रसिद 

-माथि उल्लिखित प्रकृया पुरा भएपछी अनुसूची १२ अनुसारको प्रमाणपत्र उपलब्ध गराइने छ |