FAQs Complain Problems

ब्यबसाय दर्ताको लागि आवश्यक कागजात के के हुन् ?

गाउँपालिकामा ब्यबसाय दर्ताको लागि आवश्यक कागजात निम्न अनुसार रहेका छन् :-

-जग्गाधनी दर्ताको प्रमाणपत्र 

-स्थलगत सर्जमिन मुचुल्का

-नागरिकताको प्रमाणपत्र

-सम्बन्धित व्यवसायीको २ प्रति फोटो 

-घर बहाल सम्झौता भए सो को प्रतिलिपि