सूचना तथा समाचार
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आ.ब. २०७७/०७८ को बजेट,नीति तथा कार्यक्रम पारित गर्दाका झलकहरु
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आ.ब. २०७७/०७८ को बजेट नीति तथा कार्यक्रम पारित गर्दै छैठौं गाउँसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न गाउँसभाले कुल २६ करोड २३ लाख ४७ हजार को बजेट सर्बसम्मतले पारित गरेको छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        