सूचना तथा समाचार
सेवाहरु
निर्देशिका बमोजिमको दरखास्त
२) नागरिकता/जग्गाधनी/उद्योग दर्ता प्रमाण पत्र
३) दर्ताको लागि मेकानिकल इन्जिनियरको सिफारिस
४) कर चुक्ता सम्बन्धि प्रमाण कागजातहरु
५) कार्यविधि वमोजिम पुर्याउनुपर्ने प्रमाणहरु
- निवेदन पत्र
- नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
- विदेशीका हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
- २ प्रति फोटो
- घर बहाल सम्झौता
- आफनै घर टहरा भए चालु आ.व. सम्मको भूमिकर तथा सम्पत्ति कर र घरजग्गा कर तिरेको रसिद स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
- वडाको सिफारिस
गत साल तिरो तिरेको रसिद/जग्गा धनि दर्ता प्रमाणपुर्जा
बुबा आमाको नागरिकताको प्रमाणपत्र,आवश्यकता अनुसार बिबाह दर्ता,सूचकको नागरिकताको प्रमाणपत्र,अन्य जिल्लाको नागरिकता भए बसाइसराइ
सत्य तथ्य व्यहोराको स्थानीय प्रहरी प्रमाण सिफारिस कागज,स्थलगत सर्जमिन,मुचुल्का
नाता कायम गर्नेहरु बिचको नाता प्रष्ट खुल्ने नागरिकता प्रमाणपत्रको प्रतिलिपि , २÷२ प्रति फोटो, अन्य जिल्लाबाट वसाइसराइ गरी आएको भए वसाइसराइ, जन्म दर्ता,विवाह दर्ता प्रमाण पत्र
बुबा,आमा वा पतिको नागरिकता प्रमाणपत्र,उमेर खुलेको शैक्षिक योग्यताको प्रमाणपत्र,बिबाह दर्ताको प्रमाणपत्र,बुबा वा पतिको नागरिकता,अन्य जिल्लाको भएमा बसाइसराइको प्रमाणपत्र,जन्म दर्ता तथा जन्म प्रमाणित कागज,स्थलगत सर्जमिन मुचुल्का
