वारागुङ मुक्तिक्षेत्र गाउँपालिका नेपालको गण्डकीप्रदेश को हिमाली जिल्ला मुस्ताङ अन्तर्गत पर्ने गाउँपालिका हो ।बिश्व मानचित्रमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अवस्थिति २८ डिग्री ४५ मिनेट देखि २९ डिग्री ०५ मिनेट उत्तरी अक्षांस र ८३ डिग्री २८ मिनेट देखि ८४ डिग्री ०७ मिनेट पूर्वि देशान्तरको वीचमा अवस्थित छ । पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा लो घ्याकर दामोदर कुण्ड दक्षिणमा घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाको उत्तरी भाग रहेको छ। समुन्द्र सतहबाट २८०० मिटर देखि ५३१० मिटर सम्म उचाइमा फैलिएको यस गाउँपालिकाको क्षेत्रफल ८८५.७८ वर्ग कि.मी. रहेको छ। जुन नेपालको कुल क्षेत्रफलको ०.६० प्रतिशत हुन जान्छ| जन घनत्वका हिसाबले पातलो बस्ती रहेको यस गाउँपालिकाको जनसंख्या २३३०(२०६८ को जनगणना अनुसार) रहेको छ । जसमा पुरुषको संख्या ११२१ छ भने महिलाको संख्या १२०९ छ । यस गाउँपालिकाको जम्मा जनसंख्या मुस्ताङ्गको कुल जनसंख्याको १७.३२ प्रतिशत हो। गाउँपालिकाको जम्मा घरधुरी संख्या ७५३ रहेको छ ।
कृषि सामाग्रि खरिदको लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना!!
लुप्रा विद्यालय भवन निर्माणको बोलपत्र आह्वावनको सूचना
ठेक्का प्रकृयाबाट कर संकलनको दरभाउपत्र आह्वान सम्बन्धि सूचना !!!
कृषि सम्बन्धी सामान खरिदको लागि शिलबन्दी दरभाउपत्र आह्वावनको सूचना !
नेपाल सरकारको योजना अनुरुप मिति २०७७/०८/१५ गतेका दिन यस गाउँपालिकाका अध्यक्ष श्री फेन्चोक छेप्तेन गुरुङ द्वारा आधारभुत अस्पताल को सिलान्यास गरी कार्यप्रारम्भ गरियो ।
बिजया दशमी तथा शुभदिपावली शुभकामना सन्देश !!!
गाउँपालिकाको अनुदानमा सार्वजनिक यातायात संचालन
शाङ्ता गाउँ
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आ.ब. २०७७/०७८ को बजेट,नीति तथा कार्यक्रम पारित गर्दाका झलकहरु
शाङता गाउँमा गाउँपालिकाद्वारा राहत वितरण,बेसहारा भत्ता वितरण,स्वास्थ्य शिबिर संचालन गर्दाको झलकहरु
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अपिल
Study Area Map of Varagung Muktichhetra RM
GIS Mapping of Quarantine location
गाउँपालिकामा १० शैयाको Quarantine कक्ष स्थापना
गाउँपालिकामा स्की च्याम्पियनसिप सम्पन्न
यार्तुङ महोत्सब २०७६ भब्य रुपमा सफल पारौं
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका पाँचौं गाउँ सभा-२०७६/०३/१०
भिजिट बर्ष २०२० लाई भव्यताका साथ सफल पारौं
गाउँपालिकामा कर्मचारी प्रशिक्षण कार्यक्रम सुरु
गण्डकी प्रदेशका मुख्य मन्त्री माननीय पृथ्बी शुब्बा गुरुङ ज्यू द्वारा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा अवस्थित छेंगुरमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर साथैगाउँपालिकाको केन्द्र कागबेनी स्थलगत अवलोकन गर्दाका झलकहरु