FAQs Complain Problems

गाउँपालिकाको केन्द्र कागबेनी

Read More

ऐतिहासिक झारकोट गाउँ

Read More

छुसाङ स्थित कलात्मक पहाड

Read More

नयाँ जारी गरिएको नेपालको नक्सा

Read More

संक्षिप्त परिचय

वारागुङ  मुक्तिक्षेत्र गाउँपालिका नेपालको  गण्डकीप्रदेश को हिमाली जिल्ला  मुस्ताङ अन्तर्गत पर्ने गाउँपालिका हो ।बिश्व मानचित्रमा वारागुङ  मुक्तिक्षेत्र गाउँपालिकाको अवस्थिति २८ डिग्री ४५ मिनेट देखि २९ डिग्री ०५  मिनेट  उत्तरी अक्षांस र ८३ डिग्री २८ मिनेट देखि ८४ डिग्री ०७  मिनेट  पूर्वि देशान्तरको वीचमा अवस्थित छ । पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा लो घ्याकर दामोदर कुण्ड दक्षिणमा घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाको उत्तरी भाग  रहेको  छ। समुन्द्र सतहबाट २८०० मिटर देखि ५३१० मिटर सम्म उचाइमा फैलिएको यस गाउँपालिकाको क्षेत्रफल ८८५.७८ वर्ग कि.मी. रहेको छ। जुन नेपालको कुल क्षेत्रफलको ०.६० प्रतिशत हुन जान्छ| जन घनत्वका हिसाबले पातलो बस्ती रहेको यस गाउँपालिकाको जनसंख्या २३३०(२०६८ को जनगणना अनुसार) रहेको छ । जसमा पुरुषको संख्या ११२१ छ भने महिलाको संख्या १२०९ छ । यस गाउँपालिकाको जम्मा जनसंख्या  मुस्ताङ्गको कुल जनसंख्याको १७.३२ प्रतिशत हो। गाउँपालिकाको जम्मा घरधुरी संख्या ७५३ रहेको छ ।

जन प्रतिनिधि

श्री फेन्चोक छेप्तेन गुरुङ
०६९४२१००१,९८५७६३६१२३
श्री दिकी गुरुङ
९८४७६८०५९५

कर्मचारी

चिरन्जीबी बराल
०६९४२१००२,९८५७६३६५५५
baragaunmuktichhetra@gmail.com
सूर्य तिमिल्सिना
०६९४२१००३,९८५६०८३२९९
ito.bahragaumuktichhetramun@gmail.com

जानकारी