सूचना तथा समाचार
सेवाहरु
सेवा समयः- गाउँकार्यपालिकाको निर्णय भएपछि
जिम्मेवार अधिकारीः- प्रशासन शाखा /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु.२०००Ӏ-
आवश्यक कागजातहरुः-
निर्देशिका बमोजिमको दरखास्त
२) नागरिकता/जग्गाधनी/उद्योग दर्ता प्रमाण पत्र
३) दर्ताको लागि मेकानिकल इन्जिनियरको सिफारिस
४) कर चुक्ता सम्बन्धि प्रमाण कागजातहरु
५) कार्यविधि वमोजिम पुर्याउनुपर्ने प्रमाणहरु
सेवा समयः- सोहि दिन/सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासन शाखा /सम्बन्धित फाँटका कर्मचारी /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन वमोजिम व्यवसाय अनुसार फरक फरक हुनेछ ।
आवश्यक कागजातहरुः-
- निवेदन पत्र
- नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
- विदेशीका हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
- २ प्रति फोटो
- घर बहाल सम्झौता
- आफनै घर टहरा भए चालु आ.व. सम्मको भूमिकर तथा सम्पत्ति कर र घरजग्गा कर तिरेको रसिद स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
- वडाको सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाका वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- तिन रोपनी सम्मको जग्गामा प्रति रोपनी रु. ५०/- र सो भन्दा बढी जग्गामा प्रति रोपनी थप रु. २०/- का दरले
आवश्यक कागजातहरुः-
गत साल तिरो तिरेको रसिद/जग्गा धनि दर्ता प्रमाणपुर्जा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क,सो पश्चात रु. ५००/-
आवश्यक कागजातहरुः-
बुबा आमाको नागरिकताको प्रमाणपत्र,आवश्यकता अनुसार बिबाह दर्ता,सूचकको नागरिकताको प्रमाणपत्र,अन्य जिल्लाको नागरिकता भए बसाइसराइ
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
सत्य तथ्य व्यहोराको स्थानीय प्रहरी प्रमाण सिफारिस कागज,स्थलगत सर्जमिन,मुचुल्का
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा कार्यालयका वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
नाता कायम गर्नेहरु बिचको नाता प्रष्ट खुल्ने नागरिकता प्रमाणपत्रको प्रतिलिपि , २÷२ प्रति फोटो, अन्य जिल्लाबाट वसाइसराइ गरी आएको भए वसाइसराइ, जन्म दर्ता,विवाह दर्ता प्रमाण पत्र
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालयका वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
बुबा,आमा वा पतिको नागरिकता प्रमाणपत्र,उमेर खुलेको शैक्षिक योग्यताको प्रमाणपत्र,बिबाह दर्ताको प्रमाणपत्र,बुबा वा पतिको नागरिकता,अन्य जिल्लाको भएमा बसाइसराइको प्रमाणपत्र,जन्म दर्ता तथा जन्म प्रमाणित कागज,स्थलगत सर्जमिन मुचुल्का