सूचना तथा समाचार
सेवाहरु
 सेवा समयः-   गाउँकार्यपालिकाको निर्णय भएपछि
सेवा समयः-   गाउँकार्यपालिकाको निर्णय भएपछि		
								 जिम्मेवार अधिकारीः-  प्रशासन  शाखा /प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार अधिकारीः-  प्रशासन  शाखा /प्रमुख प्रशासकीय अधिकृत								निर्देशिका बमोजिमको दरखास्त
२) नागरिकता/जग्गाधनी/उद्योग दर्ता प्रमाण पत्र
३) दर्ताको लागि मेकानिकल इन्जिनियरको सिफारिस
४) कर चुक्ता सम्बन्धि प्रमाण कागजातहरु
५) कार्यविधि वमोजिम पुर्याउनुपर्ने प्रमाणहरु
 सेवा समयः-   सोहि दिन/सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोहि दिन/सर्जमिनको हकमा बढीमा ३ दिन भित्र 		
								 जिम्मेवार अधिकारीः-   प्रशासन शाखा /सम्बन्धित फाँटका कर्मचारी /प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार अधिकारीः-   प्रशासन शाखा /सम्बन्धित फाँटका कर्मचारी /प्रमुख प्रशासकीय अधिकृत								- निवेदन पत्र
- नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
- विदेशीका हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
- २ प्रति फोटो
- घर बहाल सम्झौता
- आफनै घर टहरा भए चालु आ.व. सम्मको भूमिकर तथा सम्पत्ति कर र घरजग्गा कर तिरेको रसिद स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
- वडाको सिफारिस
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन 		
								 जिम्मेवार अधिकारीः-  सम्बन्धित वडाका वडाध्यक्ष
जिम्मेवार अधिकारीः-  सम्बन्धित वडाका वडाध्यक्ष 								गत साल तिरो तिरेको रसिद/जग्गा धनि दर्ता प्रमाणपुर्जा
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन 		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पंजिकाधिकारी
जिम्मेवार अधिकारीः-  स्थानीय पंजिकाधिकारी 								बुबा आमाको नागरिकताको प्रमाणपत्र,आवश्यकता अनुसार बिबाह दर्ता,सूचकको नागरिकताको प्रमाणपत्र,अन्य जिल्लाको नागरिकता भए बसाइसराइ
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन 		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पंजिकाधिकारी
जिम्मेवार अधिकारीः-  स्थानीय पंजिकाधिकारी 								सत्य तथ्य व्यहोराको स्थानीय प्रहरी प्रमाण सिफारिस कागज,स्थलगत सर्जमिन,मुचुल्का
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन 		
								 जिम्मेवार अधिकारीः-  सम्बन्धित वडा कार्यालयका वडाध्यक्ष
जिम्मेवार अधिकारीः-  सम्बन्धित वडा कार्यालयका वडाध्यक्ष 								नाता कायम गर्नेहरु बिचको नाता प्रष्ट खुल्ने नागरिकता प्रमाणपत्रको प्रतिलिपि , २÷२ प्रति फोटो, अन्य जिल्लाबाट वसाइसराइ गरी आएको भए वसाइसराइ, जन्म दर्ता,विवाह दर्ता प्रमाण पत्र
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन 		
								 जिम्मेवार अधिकारीः-  वडा कार्यालयका वडाध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा कार्यालयका वडाध्यक्ष 								बुबा,आमा वा पतिको नागरिकता प्रमाणपत्र,उमेर खुलेको शैक्षिक योग्यताको प्रमाणपत्र,बिबाह दर्ताको प्रमाणपत्र,बुबा वा पतिको नागरिकता,अन्य जिल्लाको भएमा बसाइसराइको प्रमाणपत्र,जन्म दर्ता तथा जन्म प्रमाणित कागज,स्थलगत सर्जमिन मुचुल्का
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                         
                 
                 
                 
                 
                 
                 
                
 
            
 
                                                                                                                    
                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    