वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, २ नं. वडा कार्यालय झोङको लागी कार्यालय सहयोगी करार सेवामा नियुक्ति गर्नुपर्ने भएकाले प्रथम पटक सुचना प्रकाशित भएको मिति २०७४/१२/२८ देखि सात दिनभित्र आवेदन दिनुहुन सुचित गरिन्छ |बिस्तृत जानकारीको लागी संगैको फाइल डाउनलोड गर्न सक्नुहुने छ |
केन्द्रीय तथ्यांक विभागबाट प्रथम पटक प्रकाशन गर्न लागिएको राष्ट्रिय आर्थिक गणना २०७५ को गणना कार्यको लागी तपशिल बमोजिम योग्यता पुगेको व्यक्तिले सुचना प्रकाशित मितिले ७ दिन भित्र आबेदन दिनुहुन सुचित गरिन्छ|बिस्तृत जानकारीको लागी संगैको फाइल डाउनलोड गरि हेर्नुहोला|