सूचना तथा समाचार
हलुका सवारी चालकको सेवा करारमा पदपूर्ति सम्बन्धि सूचना
यस गाउँपालिकाको लागि आवश्यक हलुका सवारी चालक सेवा करारमा नियुक्ति गर्नु परेकोले योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित मितिले १५ दिनभित्र आवेदन पेश गर्नुहुन अनुरोध छ । बिस्तृत जानकारीको लागि संगैको फाइल हेर्नुहोला ।