यस गाउँपालिकाको लागि आवश्यक हलुका सवारी चालक सेवा करारमा नियुक्ति गर्नु परेकोले योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित मितिले १५ दिनभित्र आवेदन पेश गर्नुहुन अनुरोध छ । बिस्तृत जानकारीको लागि संगैको फाइल हेर्नुहोला ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ब्यबस्थापन,जिल्ला प्रशासन कार्यालयको समन्वय,जिल्ला स्थित सुरक्षा निकायहरु,पत्रकार महासंघ,स्थानीय क्लब लगायत बुद्धिजीवी तथा भद्रभलादमीको सक्रिय सहभागीतामा मिति २०७५/०८/०१ गते मुक्तिनाथ मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न ।
यस गाउँपालिकाबाट निकासी भै जाने कृषिजन्य उत्पादनको कर ठेक्का प्रक्रियाबाट उठाउनको लागि संगैको सूचना हेर्नुहोला |बिस्तृत जानकारीको लागि कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ |
यस कार्यालयको लागि आवश्यक सामान तथा सेवा उपलब्ध गराउन सकिने दर रेट सहित सुची उपलब्ध गराउनुहुन कम्पनी,प्रा.लि.,फर्म,व्यक्ति वा संस्थालाई सुचित गरिन्छ |बिस्तृत जानकारीको लागि संगैको सूचना हेर्नुहोला |साथै यो सूचना मिति २०७५/०४/०३ गतेको समाधान राष्ट्रिय दैनिकमा समेत प्रकाशित गरिएको छ |