FAQs Complain Problems

सूचना तथा समाचार

बाटो बन्द हुने बारेको सूचना !

आज मिति २०७९ साल जेष्ठ १९ गतेदेखि वारागुङ मुक्तिक्षेत्र गाउपालिकाको वडा न .४ स्थित कागबेनी गाउमा ढल निर्माणको काम सञ्चालन भई रहेको हुँदा काागबेनी श्राद्दस्थल देखि कागबेनी प्रहरी चौकी सम्मको सडक अवरुद्ध रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । यस बाट पर्न गएको असुविधा प्रति क्षमाप्रा

Pages