अनलाइन फर्म लिंक : https://bit.ly/3jS8Hu4
बिभिन्न सूचनाको बोलपत्र दस्तुर तथा रोजगार संयोजकको आबेदन दस्तुर जम्मा गर्ने खाता सम्बन्धमा दुबिधा भएको भनी गुनासो आएको हुँदा तपशिलको खातामा रकम जम्मा गर्नुहुन सुचित गरिन्छ ।
बैंक-नेपाल बैंक लिमिटेड,जोमसोम
खाताको नाम-वारागुङ मुक्तिक्षेत्र गाउँपालिका आन्तरिक राजश्व खाता
वडा नं. नामथर सम्पर्क नं.
१ प्रमेश गुरुङ ९८४६१७८१५१
२ न्होरु गुरुङ ९८४६०६८४९१
३ विनोद गुरुङ ९८५७६५०७९०
४ कर्म घ्यचो गुरुङ ९८४२८४९९९९
५ सुरेन्द्र गुरुङ ९८४७६८०४००
Tweets by muktikshetramun