FAQs Complain Problems

बिद्यालयमा उपस्थित हुने सम्बन्धमा (श्री सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी(सबै) वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ।

 बिद्यालयमा उपस्थित हुने सम्बन्धमा ।

 

 

श्री सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी(सबै)

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ।

 

 

प्रस्तुत बिषयमा यस गाउँपालिका अन्तर्गत रहेका बिद्यालय संचालन सम्बन्धमा यस वारागुङ मुक्तिक्षेत्र गाउँकार्यपालिकाको मिति २०७७/०४/२५ गतेको बैठकले गाउँपालिका अन्तर्गत रहेका बिद्यालयमा अध्यापन गराउने बिभिन्न जिल्लाका शिक्षकहरु मिति २०७७ श्रावण मसान्तसम्म कार्यरत बिद्यालयमा आइपुग्नुपर्ने भएकोले  पोखरा/बागलुङमा नेपाल सरकारले तोकेको अस्पताल/ल्याबमा अनिबार्य रुपमा पिसिआर टेष्ट  गरी नेगेटिभ रिपोर्ट आएमा सो को रिपोर्ट लिएर मात्र गाउँपालिका प्रवेश गर्ने र पिसिआर टेष्ट बापतको खर्चको ५० प्रतिशत रकम गाउँपालिकाले व्यहोर्ने  साथै पिसिआर टेष्ट रिपोर्ट गरेर गाउँपालिका भित्रिएका शिक्षकहरु १५ दिन होम क्वारेन्टाइनमा बस्ने र त्यसका लागि  सम्बन्धित वडासंगको समन्वयमा  बिद्यालय ब्यबस्थापन समितिले सहजीकरण गर्ने भनी निर्णय गरेको हुँदा सोहि बमोजिम गर्नु गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

आर्थिक वर्ष: