FAQs Complain Problems

सम्बन्धबिच्छेद दर्ता

प्रक्रिया
१) सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने ।

आवश्यक कागजात
१) निवेदन पत्र २) अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि ३) पति पत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति ४) केटाको स्थायी ठोगाना सम्बन्धीत वडाको हुनु पर्ने

जिम्मेवार अधिकारी
१) निवेदन पत्र २) अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि ३) पति पत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति ४) केटाको स्थायी ठोगाना सम्बन्धीत वडाको हुनु पर्ने

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

प्रकार:

आर्थिक वर्ष: