FAQs Complain Problems

निशुल्क औषधी वितरण सम्बन्धी सूचना!!!

नियमित रुपमा प्रेसर/सुगरलगायतको नियमित औषधी सेवन गर्दै आउनु भएका बुबा,आमालाई आंफुले सेवन गरेको औषधी सकिएर फेरी सहज रुपमा पाउन लकडाउनका कारण समस्या पर्ने देखिएकोले गाउँपालिकाले निशुल्क उपलब्ध गराउने गरि केही दिन अघि सुचित गरिएको यहाँहरुलाई अबगत नै छ।तपाईंहरुले माग गरे बमोजिमको औषधि आइपुगेको हुनाले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरि निशुल्क रुपमा प्राप्त गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

आर्थिक वर्ष: