सूचना तथा समाचार
घ बर्गको निर्माण ब्यबसायी इजाजत तथा नबिकरण
सेवा प्रकार:
लाग्ने समय:
गाउँकार्यपालिकाको निर्णय भएपछि
जिम्मेवार अधिकारी:
प्रशासन शाखा /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
रु.२०००Ӏ-
आवश्यक कागजातहरु:
निर्देशिका बमोजिमको दरखास्त
२) नागरिकता/जग्गाधनी/उद्योग दर्ता प्रमाण पत्र
३) दर्ताको लागि मेकानिकल इन्जिनियरको सिफारिस
४) कर चुक्ता सम्बन्धि प्रमाण कागजातहरु
५) कार्यविधि वमोजिम पुर्याउनुपर्ने प्रमाणहरु