FAQs Complain Problems

अनिबार्य Quarantine बस्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

यस गाउँपालिकामा पोखरा/काठमाडौ लागयतका स्थान(जिल्ला बाहिर) तथा बिदेशबाट आउने जो कोहिलाई पनि अनिबार्य Quarantine मा राख्ने निर्णय भएको र सोही बमोजिम बिभिन्न वडामा गरि १० जना क्षमताको Quarantine कक्ष निर्माण भईसकेकोले गाउँपालिका भित्रिने जोकोहीलाई पनि अनिबार्य Quarantine मा बस्नुपर्ने ब्यबस्था भएकोले सोही बमोजिम जानकारी गर्नु गराउनुहुन सम्पूर्ण वारागुङ बासीहरुमा सुचित गरिन्छ।

आर्थिक वर्ष: