FAQs Complain Problems

किसान सूचीकरण कार्यक्रम हुने अत्यन्तै जरूरी सूचना!!!

 यस वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा कृषि/पशु/मत्स्य पेशा/व्यवसायमा संलग्न सबै किसानहरुलाई सरकारबाट उपलब्ध हुने अनुदान र सहायताहरु प्राप्त गर्नका लागि कृषक पहिचान संकेत नं अनिवार्य रहेको हुनाले किसान सूचीकरण व्यवस्थापन प्रणालीमा सूचिकृत हुन किसान सहजकर्ता यहाँहरुको घरदैलोमा आउने हुदा सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गरिदिनु हुन यो सूचना प्रकाशन गरिएको छ।

आर्थिक वर्ष: