FAQs Complain Problems

आबेदन दस्तुर र दरभाउपत्र दस्तुर जम्मा गर्ने खाता सम्बन्धमा

बिभिन्न सूचनाको बोलपत्र दस्तुर तथा रोजगार संयोजकको आबेदन दस्तुर जम्मा गर्ने खाता सम्बन्धमा  दुबिधा भएको भनी गुनासो आएको हुँदा तपशिलको खातामा रकम जम्मा गर्नुहुन सुचित गरिन्छ ।

बैंक-नेपाल बैंक लिमिटेड,जोमसोम

खाताको नाम-वारागुङ मुक्तिक्षेत्र गाउँपालिका आन्तरिक राजश्व खाता 

खाता नं.-०६८०३०००००१००१०००००२

राजश्व कोड : १.१.०.२ 

आर्थिक वर्ष: