FAQs Complain Problems

वडा नम्बर ४ कागबेनी

साबिकको कागबेनी गाबिसको वडा नम्बर ६,७,८ र ९  हाल बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नम्बर  ४ अन्तर्गत  पर्दछ| बिक्रम सम्बत २०६८ को  जनगणना अनुसार यस वडाको कुल जनसंख्या ५५५ रहेको छ भने क्षेत्रफल ५८.३ बर्ग कि.मी रहेको छ|कालिगण्डकी  नदि र काग खोलाको संगम स्थल समेत  रहेको  यो स्थान हिन्दुहरुको   तर्पण गर्ने स्थलको रुपमा समेत महत्व बोकेको छ|

Population: 
555
Ward Contact Number: 
9847680500

जन प्रतिनिधि

श्री कर्म घ्यचो गुरुङ
वडा अध्यक्ष
सम्पर्क :
९८४२८४९९९९
श्री मेन्तो गुरुङ
वडा सदस्य
सम्पर्क :
९८४७६८०५४२
श्री फुल माया बि.क.
वडा सदस्य
सम्पर्क :
९८४७७०४२३२
श्री धावा धोर्जे गुरुङ
वडा सदस्य
सम्पर्क :
९८४७७४२९१७
श्री कुंगा तेन्जीन गुरुङ
वडा सदस्य
सम्पर्क :
९८४७७२९६९५
श्री मुनु दमाई
वडा सदस्य